सदस्य अन्तरक्रिया तथा बिस्तारित मञ्च कार्यक्रम 2083-07-19
2083-08-01
Banepaआज मिति २०८३ कात्र्तिक १९ गते यस संस्थाको केन्द्रिय कार्यालय बैठक हलमा सदस्य अन्तरक्रिया तथा बिस्तारित मञ्च कार्यक्रम सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष अ. बुद्धरत्न मानन्धरज्यूको अध्यक्षता, शिक्षा तथा समाज कल्याण उप समितिका संयोजक श्री सुवन कुमार प्रधानज्यूको संयोेजन तथा बचत बिभाग प्रमुख श्री सत्य नारायण श्रेष्ठज्यूको सहजीकरणमा सम्पन्न कार्यक्रममा संस्थाका सदस्यहरुलाई संस्थाले दिदैँ आएको बचत ऋण तथा अन्य सेवा सुविधाका बिषयमा जानकारी तथा छलफल गरिएको थियो ।
English
Nepali
